काठमाडौँ ।निर्वाचनका समयमा पत्रकार तथा सञ्चारमाध्यमले आचारसंहिता प्रतिकूलका कार्य गरेमा काउन्सिलमा जानकारी दिन प्रेस काउन्सिल नेपालले नेपाल ...
काठमाडौँ ।निर्वाचनका समयमा पत्रकार तथा सञ्चारमाध्यमले आचारसंहिता प्रतिकूलका कार्य गरेमा काउन्सिलमा जानकारी दिन प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासङ्घ केन्द्रसहित सबै प्रदेश समिति र जिल्ला शाखालाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी गरिरहेको विशेष अनुगमनलाई प्रभावकारी बनाउन सहयोग गर्न महासङ्घका सबै प्रदेश र जिल्ला …
Credit: Radio Nepal
Credit: Radio Nepal
COMMENTS