Powered by Blogger.

पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु

पर्सा, ५ मङ्सिर   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हिजो भएको मतदानको नतिजा प्राप्त गर्न आज अपराह्न १ बजेपछि मतको गणना कार्य सुरु ग...

पर्सा, ५ मङ्सिर  

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हिजो भएको मतदानको नतिजा प्राप्त गर्न आज अपराह्न १ बजेपछि मतको गणना कार्य सुरु गरिएको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना केन्द्रमा क्षेत्र नं १ र २ को मतगणना सुरु भएको हो ।  

पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा '१' का लागि वीरगञ्ज महनागरपालिकाको–१६ को नगवा र  '२' का लागि वडा नं ३२ को चोर्नी गाउँको बुथको मत गणना भइरहेको पर्साका मुख्य निर्वाचन अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिनुभयो ।

त्यसै क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभाको '१' का लागि पर्सागढी नगरपालिका–१ र २ को मतगणना भइरहेको छ भने '२' का लागि बहुदरमाई नगरपालिका–२ को मत गन्ती भइरहेको छ । ठाकुराम केन्द्रमा हाल क्षेत्र नं १ का लागि तीन स्थानमा र २ का लागि तीन स्थानमा मतगन्ती भइरहेको छ । यसलाई विस्तारै बढाउँदै लैजाने मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

 उहाँले पर्साको निर्वाचन क्षेत्र नं ३ र ४ का लागि पोखरिया नगरपालिकाको जिल्ला उचाङ्गल रामदेव दास उच्च माविको मतगणना केन्द्रमा हालसम्म गन्तीको काम सुरु हुन नसकेको बताउनुभयो । दलका प्रतिनिधिको परिचयपत्र बनाउन समय लागेकाले हालसम्म गणना सुरु हुन नसेकेको पोखरेलको भनाइ छ ।

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु
पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु
https://blogger.googleusercontent.com/img/a/AVvXsEh5pdGpHBBTlEHkjakU8jX69M3Y6PUMceAeOsV9WXjld-zlbGkdWGZhfUOwGCyh-BpGF5CEJ3W9oZXSe8V63FahdU4HfNQ9z2hUOwjM7q7VewppDjaXQknyJVgTkaErB_vzFJloHMmjavI5oXQr9SrN8e-OE0cCCs6ECt1lAcn-mwsygrg9f7K3A6IJOg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEh5pdGpHBBTlEHkjakU8jX69M3Y6PUMceAeOsV9WXjld-zlbGkdWGZhfUOwGCyh-BpGF5CEJ3W9oZXSe8V63FahdU4HfNQ9z2hUOwjM7q7VewppDjaXQknyJVgTkaErB_vzFJloHMmjavI5oXQr9SrN8e-OE0cCCs6ECt1lAcn-mwsygrg9f7K3A6IJOg=s72-c
dddddd
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_2.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_2.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content