Powered by Blogger.

प्रतिनिधिसभामा निर्वाचित १५५ नेता (सूचीसहित)

काठमाडौं,११ मंसिर – ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आउनेक्रम जारी छ । हालसम्म १ सय ५५ स्थानको मतपरिणाम सार्वजनि...

काठमाडौं,११ मंसिर – ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आउनेक्रम जारी छ । हालसम्म १ सय ५५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ ।

उसले ५२ सिट जित्दै पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा छ । एमालेले ४१ निर्वाचन क्षेत्रमा जित निकाल्दै कांग्रेसलाई पछ्याइरहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादी १० स्थानमा जित निकालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपा ७, जसपा ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसाज पार्टी १, जनमत पार्टी १, स्वतन्त्रले ५ क्षेत्रमा जित निकालेका छन् ।

यी हुन् निर्वाचित भएका नेताहरु :

नेपाली कांग्रेस
१. मुस्ताङ– योगेश शेरचन

२. मनाङ– टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल

७. रसुवा– मोहन आचार्य

८. ललितपुर १– उदय शमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेल्धुरा– शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्रकुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा १– रामहरि खतिवडा

१५. झापा १– विश्वप्रकाश शर्मा

१६. पर्सा १– अजयकुमार चौरसिया

१७. गोरखा १– राजेन्द्र बजगाँई

१८. म्याग्दी १– खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – वीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. कञ्चनपुर २– एनपी साउद

२४. सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

२५. दैलेख २ – दिक्पालकुमार शाही

२६. भक्तपुर २ – दुर्लभ थापा

२७. नवलपरासी पूर्व १ – शशांक कोइराला

२८. तनहुँ १ – रामचन्द्र पौडेल

२९. बाँके ३ – किशोरसिंह राठोर

३०. रौतहट ४ – देवप्रकाश तिमल्सिना

३१. नवलपुर २ – विष्णुकुमार कार्की

३२. सप्तरी ३ – दिनेश यादव

३३. धादिङ २ – रामनाथ अधिकारी

३४. सुर्खेत १ – पूर्णबहादुर खड्का

३५. दाङ ३ – दीपक गिरी

३६. सिन्धुली १ – श्यामकुमार घिमिरे्

३७. बर्दिया १ – सञ्जयकुमार गौतम

३८. नवलपरासी –बर्दघाट सुस्ता पश्चिम) – १ विनोद चौधरी

३९. धनुषा २ – रामकृष्ण यादव

४०. मोरङ ६ – शेखर कोइराला

४१. गुल्मी १ – चन्द्र भण्डारी

४२. स्याङ्जा १ – राजु थापा

४३. संखुवासभा १ – दिपक खड्का

४४. नवलपुर १ – शशांक कोइराला

४५. कैलाली ५ – डिल्लीराज पन्त

४६. कपिलवस्तु २ – सुरेन्द्रराज आचार्य

४७. तेह्रथुम – सीता गुरुङ

४८. नुवाकोट २– अर्जुन नरसिंह केसी

४९. कपिलवस्तु २– सुरेन्द्रराज आचार्य

५०. मोरङ ३– सुनिलकुमार शर्मा

५१. सप्तरी ४– तेजुलाल चौधरी

५२. मोरङ १– डिग बहादुर लिम्बु

नेकपा एमाले
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

३. ललितपुर २– प्रेमबहादुर महर्जन

४. गुल्मी २ – गोकर्ण विष्ट

५. झापा २ – देवराज घिमिरे

६. झापा ५ – केपी शर्मा ओली

७. ताप्लेजुङ– योगेश भट्टराई

८. पर्सा ३– राजकुमार गुप्ता

९. अर्घाखाँची– टोपबहादुर रायमाझी

१०. प्युठान– सूर्य थापा

११. लमजुङ १– पृथ्वीसुब्बा गुरुङ

१२. मकवानपुर २ – महेश बर्तौला

१३. सोलुखुम्बु – मानवीर राई

१४. पर्वत – पदम गिरी

१५. झापा ४ – लालप्रसाद साँवा लिम्बु

१६. रुपन्देही ५ – बासुदेव घिमिरे

१७. धनकुटा – राजेन्द्रकुमार राई

१८. कास्की २ – विद्या भट्टराई

१९. सिरहा १ – रामशंकर यादव

२०. बाँके १ – सूर्यप्रसाद ढकाल

२१. बैतडी – दामोदर भण्डारी

२२. कपिलवस्तु १ – बलराम अधिकारी

२३. कञ्चनपुर १ – तारा लामा तामाङ

२४. पाँचथर – वसन्तकुमार नेम्वाङ

२५. कास्की ३ – दामोदर पौडेल वैरागी

२६. बारा ३ – ज्वालाकुमारी साह

२७. धनुषा ३ – जुलीकुमारी महतो

२८. बारा १ – अच्युतप्रसाद मैनाली

२९. सर्लाही ३ – हरिप्रसाद उप्रेती

३०. काभ्रेपलाञ्चोक २ – गोकुलप्रसाद बास्कोटा

३१. कास्की १ – मनबहादुर गुरुङ

३२. पाल्पा २ – ठाकुर गैरे

३३. पाल्पा १ – नारायणप्रसाद आचार्य

३४. मोरङ २ – ऋषिकेश पोखरेल

३५. रुपन्देही २ – विष्णु पौडेल

३६. कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता

३७. सिरहा ३ – लिलानाथ श्रेष्ठ

३८. रुपन्देही १ – छविलाल विश्वकर्मा

३९. सुनसरी २ – भीम आचार्य

४०. इलाम २ – सुवास नेम्वाङ

४१. महोत्तरी १ लक्ष्मी महतो

नेकपा माओवादी केन्द्र
१. सिन्धुली २ – लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट – शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’

८. दाङ २ – रेखा शर्मा

९. खोटाङ – रामकुमार राई

१०. भोजपुर – सुदन किराती

११. मोरङ ४ – अमनलाल मोदी

१२. रुकुम पश्चिम – जनार्दन शर्मा

१३. कालिकोट – महेन्द्रबहादुर शाही

१४. नुवाकोट १ – हितबहादुर तामाङ

१५. हुम्ला – छिरिङ डम्डुल लामा –कार्चेन)

१६. काभ्रे १– सूर्यमान तामाङ –दोङ)

१७. सर्लाही २– महिन्द्र राय यादव

नेकपा एकीकृत समाजवादी
१. अछाम १ – शेरबहादुर कुँवर

२. बारा ४ – कृष्णकुमार श्रेष्ठ

३. बझाङ – भानुभक्त जोशी

४. दैलेख १ – अमरबहादुर थापा

५. डोटी – प्रेम आले

६. सल्यान – प्रकाश ज्वाला

७. रौतहट १ – माधवकुमार नेपाल

८. डोल्पा – धनबहादुर बुढा

९. धादिङ १ – राजेन्द्र पाण्डे

१०. दाङ १ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८ – विराजभक्त श्रेष्ठ

३. काठमाडौं २ – सोविता गौतम

४. काठमाडौं ६ – शिशिर खनाल

५. चितवन २ – रवि लामिछाने

६. ललितपुर ३ – डा।तोसिमा कार्की

७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
१. बाँके २ – धवलसमशेर जबरा

२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही

३. मकवानपुर १ – दीपकबहादुर सिंह

४. झापा ३ – राजेन्द्र लिङ्देन

५. नवलपरासी २ – धु्रवबहादुर प्रधान

६. चितवन ३ – विक्रम पाण्डे

७. रुपन्देही ३ – दीपक बोहोरा

जनता समाजवादी पार्टी (जसपा)
१. पर्सा १ – प्रदीप यादव

२. सप्तरी १ – नवलकिशोर साह

३. सिरहा ४ – वीरेन्द्रप्रसाद महतो महतो

४. सिरहा २ – राजकिशोर यादव

५. बारा २ – रामसहायप्रसाद यादव

६. धनुषा १ – दिपक कार्की

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १ – रामप्रकाश चौधरी

३. महोत्तरी २ – शरदसिंह भण्डारी

४. महोत्तरी ३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली ३ – गंगाराम चौधरी

२. कैलाली १ – रञ्जिता श्रेष्ठ

३. कैलाली २ – अरुणकुमार चौधरी

राष्ट्रिय जनमोर्चा
१. बाग्लुङ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
१. भक्तपुर १ – प्रेम सुवाल

जनमत पार्टी
१. डा. सीके राउत

स्वतन्त्र
१. बर्दिया २ – लालवीर चौधरी

२. मोरङ ५ – योगेन्द्र मण्डल

३. रौतहट ३ – प्रभु साह

४. सर्लाही ४ – अमरेशकुमार सिंह

५. रौतहट २ – किरणकुमार साह

The post प्रतिनिधिसभामा निर्वाचित १५५ नेता (सूचीसहित) appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: प्रतिनिधिसभामा निर्वाचित १५५ नेता (सूचीसहित)
प्रतिनिधिसभामा निर्वाचित १५५ नेता (सूचीसहित)
dddddd
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_26.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_26.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content