टक्सार (भोजपुर)। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताउनु...
टक्सार (भोजपुर)। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । भोजपुरको पूर्वी तिवारीभञ्जयाङमा आयोजित गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दे पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका डा महतले देशको दिगो विकासका लागि कुराभन्दा काम गर्ने नेतृत्व आवश्यक रहको बताउनुभएको हो । डा महतले गुणस्तरीय शिक्षा र …
Credit: Radio Nepal
Credit: Radio Nepal
COMMENTS