इनरुवा। लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उमेदवार एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ...
इनरुवा। लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उमेदवार एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतासामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताउनुभएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मङ्गलबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा उहाँले आफू निष्ठा र इमान्दारीको राजनीति गर्ने व्यक्ति भएकाले अरु जस्तो झुट्टा अश्वासन बाँडनुभन्दा आफूले गर्न सक्ने …
Credit: Radio Nepal
Credit: Radio Nepal
COMMENTS