टीकापुर I दसैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान ९पार्क० पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसी भैँलो खेलेर वनभोज (पिकनिक) खान आउने...
टीकापुर I दसैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान ९पार्क० पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसी भैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन् । यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नुपर्ने ठाउँ भन्दै पार्क हेर्न आउने गर्दछन् । आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्यटक पुग्ने गरेका छन् । पार्कमा देशका अधिकांश …
Credit: Radio Nepal
Credit: Radio Nepal
COMMENTS