Powered by Blogger.

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं,४ पुस – संसदीय दलको नेता चयन गर्न बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन गरेको छ...

काठमाडौं,४ पुस – संसदीय दलको नेता चयन गर्न बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन गरेको छ । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ले जनाएको छ ।

पार्टीका सह(महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । आज बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि सोही बैठकमा छलफल हुने एक नेताले बताए ।

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।

The post रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन
रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन
dddddd
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_18.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_18.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content