Powered by Blogger.

विद्यालयमा डेस्कबेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य

रौतहट,०२ पुस । रौतहटकाे सदरमुकाम गौरमा रहेको एक आधारभूत विद्यालयमा डेस्कबेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन्। श्री आधारभूत विद...

रौतहट,०२ पुस । रौतहटकाे सदरमुकाम गौरमा रहेको एक आधारभूत विद्यालयमा डेस्कबेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन्। श्री आधारभूत विद्यालयमा डेस्कबेन्च छैन। कक्षा १ देखि ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा डेस्क बेन्च नहुँदा विद्यार्थी जाडोमा त्रिपाल ओछ्याएर पढ्न बाध्य छन्।

कक्षाकोठामा शिक्षक बस्ने कुर्सीसमेत नहुँदा शिक्षकहरू समेत समस्यामा रहेका छन्। सो विद्यालयमा ५ सय १० जना विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक गणेश राय यादवले बताए।

विगत ८ वर्ष देखि विद्यालयमा अध्यायपन गराउँदै आएकी पुनम कुमारी निधिले आफू कार्यरत समयदेखि नै विद्यालयमा भौतिक पूर्वाधारको कमी रहेको बताइन्। विद्यार्थीलाई बस्न डेस्कबेन्च, शिक्षकहरूलाई बस्न कुर्सी, कक्षाकोठाको झ्याल ढोका, शौचालय, स्वच्छ खानेपानी लगायतको समस्या रहेको शिक्षिका निधिले बताइन्।

विद्यालयमा भौतिक पूर्वाधारसहित तत्काल डेस्कबेन्च उपलब्ध गराउन नगरपालिकासँग माग गरिएपनि बेवास्ता गरेको वडाध्यक्ष जनार्दन शाहको भनाइ छ। आफ्नो वडाको बजेटमार्फत विद्याल भवन निर्माण गरेपनि डेस्कबेन्च अभावका कारण विद्यार्थीहरू भुइँमै बसेर पढ्दै आएको वडाध्यक्ष शाहले बताए।

नगर प्रमुख शम्भु शाह, निमित्त प्रशासकीय अधिकृत सुभाष ठाकुरसँग डेस्क बेन्चको माग गरेपनि चासो नलिएको वडाध्यक्ष शाहले गुनासो गरे।

The post विद्यालयमा डेस्कबेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: विद्यालयमा डेस्कबेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य
विद्यालयमा डेस्कबेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य
dddddd
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_84.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_84.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content