Powered by Blogger.

अर्थतन्त्रका सबै समस्या समाधान हुने गरी काम भइरहेको प्रधानमन्त्रीको भनाई

काठमाडौं,२५ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन् । उनले अर्थ मन्त्राल...

काठमाडौं,२५ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन् । उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समन्वयमा अर्थतन्त्रमा देखिएका सबै समस्या समाधान गर्ने गरी काम अघि बढेको बताएका हुन्।

बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंकबीच मर्जरपछिको एकीकृत कारोबारको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब डिजिटल र नवप्रवर्द्वनमा सहज गराउने अभियनमा लाग्न आग्रह गरेका छन्।

अर्थतन्त्र तत्काल सुधार गर्न पर्ने देखिएकोले सरकार गठन लगत्तै पहिलो निर्णय यसै सम्‍बन्धी गरिएको उनले बताए । निजी क्षेत्रका चासो र माग सम्बोधन गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग हालै छलफल गरेको उनले बताए । प्रधानमन्त्रीले मर्जरले ठूला परियोजनामा अब वित्तिय लगानी जुटाउन सहज हुने आशा व्यक्त गरेका छन् ।

The post अर्थतन्त्रका सबै समस्या समाधान हुने गरी काम भइरहेको प्रधानमन्त्रीको भनाई appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: अर्थतन्त्रका सबै समस्या समाधान हुने गरी काम भइरहेको प्रधानमन्त्रीको भनाई
अर्थतन्त्रका सबै समस्या समाधान हुने गरी काम भइरहेको प्रधानमन्त्रीको भनाई
dddddd
https://digitalbirgunj.blogspot.com/2023/01/blog-post_8.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2023/01/blog-post_8.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content