Powered by Blogger.

तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम

काठमाडौं,२२ पुस –  न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ ।आज अर्थ मन्त्रालयमा बसेको सरकारको न...

काठमाडौं,२२ पुस –  न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ ।आज अर्थ मन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताए ।

उनले भोलि शनिवार शीर्ष नेताहरूको संयन्त्रमा सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने बताए । उनले न्यूनतम साझा कार्यक्रम नागरिकको डेलिभरीको पक्षमा रहेको र परिवर्तनको आभास हुने गरी आएको दाबी गरे ।

नागरिकलाई यो सरकार केही दिने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेको उनको भनाइ छ ।

उनले भने, ‘राम्रो न्यूनतम साझा कार्यक्रम बनेको छ । नागरिकको डेलिभरीको पक्षमा परिवर्तनको आभास हुने गरी कुराहरू समेटिएका छन् । नागरिकलाई परिवर्तनको आभास दिलाउने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम आउने छन् ।’

गएको पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो ।

The post तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम
तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम
dddddd
https://digitalbirgunj.blogspot.com/2023/01/blog-post_86.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2023/01/blog-post_86.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content